फेरी-किरण गजमेरको फरक खालको गीतले नेपाली बजारमा तहल्का-मच्चाउदै, भिडियो सहित हेर्नुहोस।

फेरी-किरण गजमेरको फरक खालको गीतले नेपाली बजारमा तहल्का-मच्चाउदै, भिडियो सहित हेर्नुहोस।

नेपालि गित संगीतमा पछिल्लो समय किरण गजमेर भन्ने बित्तिकै सबैलाई थाहा भयकै अनि धेरैले मन पराउने गायकको नाम समेत हो। द भ्वाइस अफ नेपाल सिजन ३ बाट बि,जेता बनेका किरण गजमेरको बारेमा धेरैलाई धेरै कुराहरु थाहानै छ होला। किन कि किरणले भ्वाइसको उ,पाधी पायासंगे किरणको चर्चाहरु नेपालि सांगीतिक बाजार संगै हरेक नेपालीहरुमा नाम समेत गुन्जिदै आयको पाउन सकिन्थ्य। त्यस्तै गरेर पछिल्लो समय किरण गजमेरको गितहरु एकपछि अर्को बजारमा आउने क्रम चलिरहेको तपाइँ हामि समेत देख्दै आयका छौं। धेरै नेपालि सुभाचिन्ताकहरुको मनमा बसेका किरण अहिले गायन क्षत्रमा ब्यस्त देखीदा सबै चकित समेत परेको पाउन सकिन्छ।

यसैबीचमा किरण गजमेरको भर्खर मात्र सार्बजनिक भयको गित “मोहनी मन्तर” ले समेत पछिल्लो समय बजारमा याँनीकी युट्युबमा समेत तहल्का-पिट्न सक्ने देख्न सकिन्छ। किरण गज्मेरका गितहरु पछिल्लो समय धेरै नेपालि दर्शक श्रोताहरुले खोजि-खोजी सुन्दै आयको कारण पनि किरण गजमेरका धेरै गितहरु चर्चामै रहेको समेत पाउन सकिन्छ। भर्खर सार्बजनिक भयको गित “मोहनी मन्तर” मा किरण गजमेरको आवाज रहेको छ भने जुन गीतको सब्द डिपी खनालले लेख्नु भयको छ त्यस्तै गरेर संगीत अम्बेर थुम्बापो सुब्बाले गर्नु भयको थियो। जुन गीतमा माया प्रेमका सब्दहरुले धेरै मायालु जोडिहरुलाइ समेत मिल्ने खालकै भयर पनि गित अतिनै राम्रो बनेको पाउन सकिन्छ।

त्यस्तै गरेर भिडियो निर्देशन ग,म्भिर बिष्ठले गर्नु भयको छ भने छायांकन नवराज उप्रेतीले गर्नु भयको थियो र जुन भिडियोलाई सम्पादन भने नबिन निरौलाले गर्नु भयको छ। त्यस्तै गरेर भिडियोमा अभिनय पछिल्लो समयका दुइ भिडियोका जोडी अनि टिकटक संगै म्युजिक भिडियोमा समेत धेरैले मन परायाका अनि सबैको माया पायका सरोज प्रजा र बिना रावतले अभिनय गर्नु भयको छ। जुन गीतको भिडीयो समेत धेरैलाई रमाइलो अनि आनन्द दिने खालको बनेको पाउन सकिन्छ। उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।

स्राेतः सन्जीवनी अनलाइन

 Fans

Leave a Reply

Your email address will not be published. Required fields are marked *