उच्च अदालतको आदेश : टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउनू

समाज
0Shares

असोज, ५ । टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।
प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिट दिएका थिए । अदालतले आउँदो असोज ५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
काठमाण्डौ महानगरले जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । महानगरले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम अहिले पनि धमाधम भत्काइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *