काठमाडौं-५ मा प्रदीपलाई अग्रता, पछिपछि ईश्वर

निर्वाचन -२०७९ मुख्य समाचार राजनीति
0Shares

५ मंसिर, काठमाडौं । काठमाडौं-५ को मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ ।

कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता नाएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाएका छन् ।

१०० मत गन्दा राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोलको ११÷११ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले ७ र श्रीराम गुरुङले ६ मत पाएका छन् ।

स्रोतः अनलाइनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
30
+1
0
+1
27
+1
20
+1
14
+1
12

Leave a Reply

Your email address will not be published. Required fields are marked *