टी २० लिगमा फारवेष्ट युनाइटेडको दोस्रो जित

खेलकुद
0Shares

काठमाडौं । काठमाडौं युनाइटेडलाई पराजित गर्दै फारवेष्ट युनाइटेडले नेपाल टी २० लिगमा दोस्रो जित दर्ता गरेको छ। प्लेअफका लागि अंक गणितीय सम्भावना मात्र बाँकी रहेको फारवेष्टले काठमाडौंलाई ८३ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको हो। फारवेष्टले दिएको १९८ रनको लक्ष्य पच्छ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो।

लिगका ८ खेलमा २ खेलमा जित र ६ खेलमा हार भोगेको फारवेष्ट ४ अंकमा तालिकाको पुछारमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *