प्रधानमन्त्री प्रचण्डलाई संसदमा असाधारण समर्थन

मुख्य समाचार राजनीति
1Shares

पुस, २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अत्यधिक बहुमतसहित विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५

सदस्यमध्ये २६८ जनाले मतदान गरे ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, 

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा

एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक

उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र

मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय

जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् । आजको

संसद बैठकमा २७० जना सदस्यको उपस्थित थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
100k
+1
2
+1
500
+1
300
+1
1.5k
+1
7

Leave a Reply

Your email address will not be published. Required fields are marked *