नेपाल टेलिकमको सेवा अवरुद्ध

मुख्य समाचार सुचना प्रविधि
1Shares

काठमाडौं । नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोनमा समस्या आएको छ ।

मोबाइलमा टावर देखाएपनि, फोन सम्पर्कमा समस्या देखिएको हो । नेटवर्कमा समस्या आएकाले फोन र एसएमएस लगायत सबै सेवा अवरुद्ध भएपनि टेलिकमले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन् । आज मध्यान्हदेखि नेटवर्कमा समस्या देखिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *