ब्रेकिङ न्युज

राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ : कमल थापा

भदौ, ५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकमा राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन्। संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको...