“सामाजिक सञ्जाल र अनलाइनबाट प्रचारप्रसार तथा विज्ञापन गर्न मध्यरातदेखि नपाईने”

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा  तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले विशेषगरी सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउने विषयसहितका निर्णयहरु गरेको छ। बैठकले मंसिर १ गते राती १२ बजेदेखि मौन अवधि […]

पुरा पढ्नुहोस् ।

काठमाडौं १ मा एमालेलाई राप्रपा नेपालको समर्थन

१ मंसिर, काठमाडौं । राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला […]

पुरा पढ्नुहोस् ।

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियोलाई बनाउने लाई ५० हजार पुरस्कार घोषणा

संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो बनाई यही कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानमा tiktok@ecn.gov.np मा पठाउनुहोस् । प्राप्तमध्ये उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही रु. […]

पुरा पढ्नुहोस् ।

निर्वाचन आयोग द्वारा झुठा फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले झुठा फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे […]

पुरा पढ्नुहोस् ।

टीका लगाउने साइत ११:५१ कि १२:१९ बजे उपयुक्त ?

काठमाडौँ — संसारमा सामाजिक, धार्मिक वा राजनीतिक कुनै पनि कार्य समय हेरेर नै गरिन्छ । उपयुक्त समयमा नै कुनै कार्यको आरम्भ गर्नाले त्यसमा सम्पन्नता र सफलता, अन्यथा विपरीत फल हुन्छ । यसकारण पहिले पहिलेका किसानहरूलाई विभिन्न कृषि उत्पादनका लागि विभिन्न समयहरूको ज्ञानको अपेक्षा रहन्थ्यो – यसैकारण उनीहरू ज्यौतिषिहरूसँग सोध्ने गर्दथे कि सूर्यले आर्द्रा नक्षत्रमा प्रवेश […]

पुरा पढ्नुहोस् ।

दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना

१९ असोज, काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो । आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ । आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्रचलन छ । राष्ट्र बैंकका अनुसार दशैंको समयमा साना र ठूला दरका गरि ५० अर्ब भन्दा बढीको नोट सर्कुलेसन भएको छ । […]

पुरा पढ्नुहोस् ।

यस्तो छ दसैंमा दिइने आशीर्वाद र त्यसको अर्थ

काठमाडौँ — आज बडादसैंको प्रमुख दिन विजयादशमी । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक […]

पुरा पढ्नुहोस् ।

दशैंका दश गीत : जसले ‘फेस्टिभ मुड’ सिर्जना गर्छन्

काठमाडौं । दशैं पर्व मात्र हैन, कलासँग यसको सम्बन्ध घनिभूत छ । नेपाली फिल्म, संगीत र कलाका अन्य विधामा पनि दशैं पर्वको महत्व प्रतिविम्वित हुने गरेको छ । दशैंको गुल्जारमा सँधैजसो केही गीत बज्ने गर्छन् । कतिपयले यी गीत सुनेर परिवार, आफन्त, मायालुलाई सम्झन्छन् । कतिपय गीतले दशैं सेलिव्रेसनलाई झनै ऊर्जा थप्ने गर्छन् । वर्षेनी […]

पुरा पढ्नुहोस् ।

मनास्लु हिमालमा पुनः हिमपहिरो, १ जनाको मृत्यु

१७ असोज, गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आइतबार पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने वेपत्ता भएका […]

पुरा पढ्नुहोस् ।

राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ : कमल थापा

भदौ, ५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकमा राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन्। संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई अध्यक्ष थापाले स्वभाविक रहेको दाबी गरेका छन्। ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। […]

पुरा पढ्नुहोस् ।