मृत्यु मीमांसा
सांसारिक माया मोह, आफन्तहरू, सम्पत्ति लगायतका सबै कुराहरूलाई मेरो मेरो भन्दाभन्दै पनि एक दिन चटक्क छाडेर जान बाध्य गराउने, संसारमा सर्वव्यापक रूपले रहेको र सबैको मनमा भय बनेर विकराल रूपले प्रस्तुत हुने एक मात्रै चीज हो– मृत्यु। मृत्युले आक्रान्त रहेको संसारमा मृत्युलाई समय वा समयसीमा वा आयु पनि भन्न सकिन्छ। मान्छे मर्नदेखि असाध्यै भयभीत छ। संसारमा […]
पुरा पढ्नुहोस् ।