पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आजदेखि

५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यो […]

पुरा पढ्नुहोस् ।

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात

मंसिर, २ । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको छ । प्राधिकरणले […]

पुरा पढ्नुहोस् ।

भाइटीकामा थरीथरीका माला, कति पर्छ मूल्य ?

नेपाल फ्लोरीकल्चार एसोसिएसनकाअनुसार तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने अनुमान गरिएको छ । ८ कात्तिक, काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको गोल्ड गणपति गिफ्ट एण्ड सपले तिहारका लागि माला बिक्री गरिरहेको छ । यहाँको पसलमा सयपत्री, गोदावरी, मखमली गरी तीन प्रकारका फूलबाट भाइटीकको माला बनाइन्छ । पसलका सञ्चालक शिव […]

पुरा पढ्नुहोस् ।

११ प्रतिशत नाघ्यो बैंकहरुको बेसरेट

८ कात्तिक, काठमाडौं । बैंकहरुको कर्जा झनै महँगिदै गएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकको आधार ब्याजदर (बेस रेट) बढेको छ । असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरुको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेन गर्छ । बैंकहरुले निक्षेपको […]

पुरा पढ्नुहोस् ।

दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना

१९ असोज, काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो । आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ । आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्रचलन छ । राष्ट्र बैंकका अनुसार दशैंको समयमा साना र ठूला दरका गरि ५० अर्ब भन्दा बढीको नोट सर्कुलेसन भएको छ । […]

पुरा पढ्नुहोस् ।