तरलता अभावको समस्या: कहिलेदेखि हुन्छ बैंकमा प्रशस्त पैसा ?

शुक्रबार उद्योगी प्रतापजंग पाण्डेले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै भने– ‘मौन अवधि भन्नाले मुखले नबोल्ने, हातले कारोबार गर्नी, त्यसपछि बैङ्कहरूमा जम्मा गर्नी समय बुझ्न पर्‍यो ।’ उनको यो भनाइको आशय चुनावपछि बैंकिङ क्षेत्रमा तरलता वृद्धि हुन्छ भन्ने पनि हो । सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नै शुक्रबार फेसबुकमै अलि लामो स्ट्याटस लेखे । उनले लेखेका […]

पुरा पढ्नुहोस् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आजदेखि

५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यो […]

पुरा पढ्नुहोस् ।

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात

मंसिर, २ । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको छ । प्राधिकरणले […]

पुरा पढ्नुहोस् ।

११ प्रतिशत नाघ्यो बैंकहरुको बेसरेट

८ कात्तिक, काठमाडौं । बैंकहरुको कर्जा झनै महँगिदै गएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकको आधार ब्याजदर (बेस रेट) बढेको छ । असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरुको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेन गर्छ । बैंकहरुले निक्षेपको […]

पुरा पढ्नुहोस् ।