अर्को ‘सरप्राइज’ दिँदै काठमाडौं-२ : सोविताको अविचल अग्रता

काठमाडौं-२ ले प्रदेश सभा सदस्यमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई छाडेर राप्रपाका सुनिल केसीलाई जिताएर एउटा सरप्राइज दिएको छ । उस्तै गरी प्रतिनिधिसभामा पनि घण्टीलाई जिताएर अर्को सरप्राइज दिँदैछ । ६ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने […]

पुरा पढ्नुहोस् ।

रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य निर्वाचित

६ मंसिर, काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ […]

पुरा पढ्नुहोस् ।

काठमाडौं १० मा कांग्रेसलाई अझै घण्टीको त्रास

राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ । ६ मंसिर, काठमाडौं । काठमाडौं– १० मा मतगणना सुरु भएदेखि अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार राजन केसी आफ्ना प्रतिस्पर्धीभन्दा […]

पुरा पढ्नुहोस् ।

काठमाडौं-५ मा प्रदीपलाई अग्रता, पछिपछि ईश्वर

५ मंसिर, काठमाडौं । काठमाडौं-५ को मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता नाएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाएका छन् । १०० मत गन्दा राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल […]

पुरा पढ्नुहोस् ।

कांग्रेसले खोल्यो जितको खाता, मुस्ताङबाट योगेशको विजयी सुरुवात

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण […]

पुरा पढ्नुहोस् ।

“सामाजिक सञ्जाल र अनलाइनबाट प्रचारप्रसार तथा विज्ञापन गर्न मध्यरातदेखि नपाईने”

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा  तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले विशेषगरी सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउने विषयसहितका निर्णयहरु गरेको छ। बैठकले मंसिर १ गते राती १२ बजेदेखि मौन अवधि […]

पुरा पढ्नुहोस् ।

काठमाडौं १ मा एमालेलाई राप्रपा नेपालको समर्थन

१ मंसिर, काठमाडौं । राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला […]

पुरा पढ्नुहोस् ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिबाट निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयलाई निर्देशन

निर्वाचन आयोगमा यही कात्तिक ३० गते बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल सरकार, गृह मन्त्रालय मार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन विभिन्न निर्देशन दिने निर्णय गरेको छ । उक्त निर्णयहरू देहाय बमोजिम रहेको छ : १‍‍. यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा […]

पुरा पढ्नुहोस् ।

मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा आयोगको निर्देशन

संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । उक्त निर्णयहरू यसप्रकार छन् : (क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो […]

पुरा पढ्नुहोस् ।