“सामाजिक सञ्जाल र अनलाइनबाट प्रचारप्रसार तथा विज्ञापन गर्न मध्यरातदेखि नपाईने”

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा  तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले विशेषगरी सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउने विषयसहितका निर्णयहरु गरेको छ। बैठकले मंसिर १ गते राती १२ बजेदेखि मौन अवधि […]

पुरा पढ्नुहोस् ।

काठमाडौं १ मा एमालेलाई राप्रपा नेपालको समर्थन

१ मंसिर, काठमाडौं । राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला […]

पुरा पढ्नुहोस् ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिबाट निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयलाई निर्देशन

निर्वाचन आयोगमा यही कात्तिक ३० गते बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल सरकार, गृह मन्त्रालय मार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन विभिन्न निर्देशन दिने निर्णय गरेको छ । उक्त निर्णयहरू देहाय बमोजिम रहेको छ : १‍‍. यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा […]

पुरा पढ्नुहोस् ।