Author: nepalbihani

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् । यहि…

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

धर्म संस्कृतिको संरक्षण, मानबजातीको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ : वालयोगेश्वर विजय कृष्णमुर्ती काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको…

सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्छः मन्त्री चौधरी

काभ्रेपलान्चोक, २ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएका छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८…

गठबन्धन लम्वाउन पार्टी विभाजनसम्मको कसरत भयो: माधव नेपाल

जेठ, १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलको गठबन्धन लम्वाउन पार्टीविभाजनसम्मको कसरत भएको बताउनुभएको छ । मंगलबार ललितपुरमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन लम्वाउन नै…

एपीएफ र सुदूरको लगातार जित

काठमाडौँ — नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो विजय हात पारेको छ  । एपीएफले सोमबार वाग्मती प्रदेशलाई ८ विकेट र सुदूरपश्चिमले कोशी…

टिसीएलले ल्यायो विश्वको पहिलो फंक्शनल ट्राइ फोल्डेबल फोन, के छ यसमा खास?

काठमाडौं । टिसिएल सीसोटले सोसाइटी फर इन्फर्मेशन डिस्प्ले (एसआईडी) २०२४ प्रदर्शनीमा विश्वको पहिलो कार्यात्मक ट्राइ-फोल्डेबल फोन प्रस्तुत गरेको छ।कम्पनीले २०१९ मा यस्तै डिजाइनको एक गैर-कार्यात्मक प्रोटोटाइप देखाएको थियो, त्यसको ५…